नियम १६
आचार संहिता बनाई लागू गर्न सक्ने

(१) स्वास्थ्यकर्मीले पालना गर्नु पर्ने व्यावसायिक आचरणका सम्बन्धमा समितिको सिफरिसमा मन्त्रालयले आचार संहिता बनाइ लागु गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम बनाइएको आचार संहिताको पालना गर्नु सम्पूर्ण स्वास्थ्यकर्मीको कर्तव्य हुनेछ ।